भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सडक दुर्घटनामा दुई जनाको मृत्यु

सडक दुर्घटनामा दुई जनाको मृत्यु

काठमाण्डौ । काठमाण्डौको बसुन्धारा र जडिबुटीमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
जडीबुटीमा बाग्मती प्रदेश ०२ ०२२ प २६८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ का ३५ वर्षका हरिशरण अधिकारीको उपचारका क्रममा मेडिकल कलेज सिनामङ्गलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

बा १९ च ३३०८ नम्बरको भ्यानले बाग्मती प्रदेश ०२ ०४१ प २१०८ नम्बरको मोटरसाइकललाई काठमाण्डौको वसुन्धारामा ठक्कर दिँदा मोटरसाइकलका चालक सुर्खेत भेरीगंगा नगरपालिका–१० का २७ वर्षका उपेन्द्र बुढाको ज्यान गएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.