भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

समझदारी पत्र अनुरूप भाषा परीक्षाका लागि आवेदन खुल्यो

समझदारी पत्र अनुरूप भाषा परीक्षाका लागि आवेदन खुल्यो

काठमाडौं । कोरियामा नेपाली नागरिकलाई लैजान भाषा परीक्षाको आवेदन खुल्ला गरिएको छ । नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत भाषा परीक्षाको आवेदन खुल्ला गरिएको हो ।

आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्ने जारी सूचनामा उल्लेख छ । यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।समझदारी पत्र अनुरूप भाषा परीक्षाका लागि आवेदन खुल्यो

 


Thali Mobile Pvt.Ltd.