भर्खरै : Sorry, your browser does not support inline SVG.

साउन २५ देखि भदौ ८ गते सम्म काठमाडौं लकहुने, यी सेवा मात्र सुचारु रहने (हेर्नुस् सूची)

साउन २५ देखि भदौ ८ गते सम्म काठमाडौं लकहुने, यी सेवा मात्र सुचारु रहने (हेर्नुस् सूची)

२३ साउन २०७७ काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौ, भक्तपुर र ललितपुरमा लक गरिने भएको छ ।

तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् ।उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै सटडाउनको नीति लिएका छन् ।

बैठकपछि जारी गरेको प्रेस विज्ञप्तीमा ‘शान्ति सुरक्षा लगायत अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको’ छ ।

कुन कुन सेवा बन्द हुन्छन् (हेर्नुस् विज्ञप्ती)CDO-ktm

 


Thali Mobile Pvt.Ltd.