भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सूर्यविनायक नगरपालिकाकाे पाँच वर्षे आवधिक नगर विकास योजनाबारे बैठक सम्पन्न (भिडियो)

सूर्यविनायक नगरपालिकाकाे पाँच वर्षे आवधिक नगर विकास योजनाबारे बैठक सम्पन्न (भिडियो)

भक्तपुर । सूर्यविनायक नगरपालिकाले पाँच वर्षे आवधिक नगर विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्नेबारे छलफल गरेको छ ।

आवधिक नगर विकास योजना तर्जुमा विषयगत समितिको बैठक बसेर संस्थागत विकास, सुशासन तथा राजश्व परिचालनका बारेमा छलफल गरेको हो ।

हेर्नुहोस् भिडियो…

आर्किटेक एण्ड अलाइड प्रा. लि.को प्राविधिक सहयोगमा आयोजक सूर्यविनायक नगरपालिकाका विषयगत कार्यालय प्रमुखहरुको उपस्थितिमा सम्पन्न छलफलमा आवधिक नगर विकास योजना तर्जुमा गरेको हो ।

नगरका पाँचवटा समितिको बैठक बसेर पाँच वर्षमा गर्ने योजना तर्जुमा गरेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.