भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

हातिखर्कमा भीषण आगलागी हुदा १४ घर जलेर नष्ट

हातिखर्कमा भीषण आगलागी हुदा १४ घर जलेर नष्ट

तेह्रथुम । भीषण आगलागी भएको छ ।

तेह्रथुमको आठराई–६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको हो ।

आगलागीबाट १४ घर जलेर नष्ट भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए ।

आगलागी अझै नियन्त्रणमा आएको छैन ।

सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.