भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

चैत्र ३० र २०८१ बैशाख २ र ३ गते विदा दिने मध्यपुर थिमि नगरपालिकाको निर्णय

चैत्र ३० र २०८१ बैशाख २ र ३ गते विदा दिने मध्यपुर थिमि नगरपालिकाको निर्णय

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ । ऐतिहासिक तथा परम्परागत बिस्काः जात्रा र जिब्रो छेड्ने जात्राको अवसरमा सार्वजनिक विदा दिने भएको हो ।

नगरपालिकाले २०८० साल चैत्र ३० गते र २०८१ साल बैशाख २ र ३ गते विदा दिने नगरपालिकाले निर्णय गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै २०८० साल चैत्र २५ गते नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको २१ औं बैठकले विदा दिने निर्णय गरेको बताइएको छ ।

नगरपालिका अन्तर्गतका कार्यालयहरुमा स्थानीय विदा दिने गर्ने निर्णय गरेको छ । २०८१ साल बैशाख २ र ३ गते नगरपालिका अन्तर्गतका कार्यालयहरुमा स्थानीय विदा दिने नगरपालिकाले निर्णय गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.