नयाँ वर्षको, नयाँ उमंग, हरियाली वातावरणमा रमाऔं डायमण्ड हिलसंग

नयाँ वर्षको, नयाँ उमंग, हरियाली वातावरणमा रमाऔं डायमण्ड हिलसंग

काभ्रे । सर । यी मृगहरु रिसोर्टले पालेको होर ? होइन हजुर जंगली हुन सबै । होइन रिसोर्टले पालेको जस्तै छन् त सर । नजिकै आएर चर्छन । हो यस्तै गफ गर्दै थिए पाहुना बनेर आएका एक जना पर्यटक अनि अर्को एक जना रिसोर्टको कर्मचारी ।नयाँ वर्षको,नयाँ उमंग, हरियाली वातावरणमा रमाऔं डायमण्ड हिलसंग

उनीहरुको कुरा सुनेर अरु धेरै कान फालेर सुनिरहेका थिए । यहाँ त जंगली जनावर कस्तो राम्रो संग देख्न पाइने रहे छ । आहा । हो सर यहाँ जहिले यस्तै हो जनावर आउँछन् जान्छन् हाम्रो साहुजीले पालेको जस्तै छन् ।नयाँ वर्षको,नयाँ उमंग, हरियाली वातावरणमा रमाऔं डायमण्ड हिलसंग

हो यो बयानमा सुनेको जस्तै मृगको बथान आगनमै देख्न सकिने रिसोर्ट हो काभे्र जिल्लाको पनौती नगरपालिका वडा नं ४ चामखरमा अवस्ति डायमण्ड हिल रिसोर्ट । यहाँ पर्यटकहरुका लागि घरमै पालिएका जनावर जस्तै मृग, जरायो, बँदेल, खरायो, कालिजलगायत जंगली जनावरहरु नियाल्न सकिन्छ ।नयाँ वर्षको,नयाँ उमंग, हरियाली वातावरणमा रमाऔं डायमण्ड हिलसंग

डायमण्ड हिल रिसोर्टको आगनमै मृगमात्रै होइन सायवेरियन चराहरु समेत देख्न पाइन्छ । यहाँबाट पनौती उपत्यका, अग्ला हिमाल, फुल्चोकीडाँडा, लाकुरिभन्जाङ लगायतका रमणीयडाँडाहरु नियाल्न सकिन्छ । यस रिसोर्टमा सभा, सम्मेलन, गोष्ठी गर्नको लागि सुविधासम्पन्न हल,सुविधा सम्पन्न स्वीट, डिलक्स, स्टयाडर्र्ड कोठाहरू, रेष्टुरेन्ट, बार, भान्सा घर रहेका छन् ।

यहाँ पार्किङको राम्रो व्यवस्था रहेको छ । नयाँ वर्ष मनाउँन आउँने पाहुनाहरुका लागि यस रिसोर्टमा विशेष सुविधासमेत रहेको रिसोर्टका प्रबन्ध निर्देशक राजन थापाको भनाई छ । मानिसहरु विहानको सूर्यउदय र सूर्यअस्त हेर्न टाढाका गन्तव्यमा पुगेपनि राजधानी नजिकैको कुशादेवी क्षेत्रमा रहेको यस रिसोर्टबाट समेत राम्रोसंग सुर्यदय र सूर्याअस्तका दृश्य नियाल्न सकिन्छ । रिसोर्टबाट आठ वटा अग्ला हिमशृङ्खलाहरु अवलोकन गर्न सकिन्छ ।नयाँ वर्षको,नयाँ उमंग, हरियाली वातावरणमा रमाऔं डायमण्ड हिलसंग

हरियाली जंगलको बिचमा रहेको रिसोर्टले साच्चै हरेक मानिसलाई आकर्षित गरिरहेको छ । यहाँको शान्त वातावरणमा घुल्मिल हुने मानिसहरु एकपटक होइन धेरै पटक यस रिसोर्टमा पुग्ने गरेका छन् । राजधानी नजिकै रहेको खान,बस्न र शान्त पारिवारिक वातावरणमा पाँचतारे होटलको जस्तो सेवा दिने रिसोर्टमा मानिसहरु विभिन्न गीतहरु सृजना गर्न, कथा, कविता, चलचित्र लेखन लगायतका कार्यसम्पादन गर्न समेत आउने गरेका छन् ।नयाँ वर्षको,नयाँ उमंग, हरियाली वातावरणमा रमाऔं डायमण्ड हिलसंग

नयाँ वर्ष, नयाँ उमंगका साथ नमोवुध्द, वल्थली, धुलिखेल, आशापुरी, भालेश्वर, नागी डाँडा, गुर्दुम डाँडा, ठूलीपोखरी, रानीकोट, साँगा, लाकुरीभंज्याग,र फुल्चोकीसम्म हाइकिङ गर्दै अर्ग्यानिक खानेकुराको स्वादमा नयाँ वर्ष मनाउने हो कि ?
थप जानकारीका लागि
फोनः +977 011405145 Mob: +977 9851065001 
इमेलः revs@diamondhillresort.com.npनयाँ वर्षको,नयाँ उमंग, हरियाली वातावरणमा रमाऔं डायमण्ड हिलसंग

 


Thali Mobile Pvt.Ltd.