भर्खरै : Sorry, your browser does not support inline SVG.

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १५२.०४ रुपैयाँ, हेर्नुहोस् सबै मुद्रा सूची

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १५२.०४ रुपैयाँ, हेर्नुहोस् सबै मुद्रा सूची

काठमाडौं,  २१ असार । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिनेछ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक हुन सक्ने जनाउँदै अद्यावधिक विवरण नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर

मुद्रा एकाइ खरिददर बिक्रीदर
भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५
अमेरिकी डलर (USD) १ १५२.०४ १५२.६४
युरोपियन युरो (EUR) १ १७३.९६ १७४.६५
युके पाउण्ड स्ट्रलिङ (GBP) १ २०२.९९ २०३.७९
स्विस फ्र्याङ्क (CHF) १ १८९.३० १९०.०५
अस्ट्रेलियन डलर (AUD) १ १०५.५० १०५.९२
क्यानेडियन डलर (CAD) १ १०७.१८ १०७.६१
सिंगापुर डलर (SGD) १ ११७.७९ ११८.२६
जापानी येन (JPY) १० ९.४४ ९.४७
चिनियाँ युआन (CNY) १ २२.४१ २२.५०
साउदी रियाल (SAR) १ ४०.४९ ४०.६५
कतारी रियाल (QAR) १ ४१.७१ ४१.८८
थाई भाट (THB) १ ४.५९ ४.६१
यूएई दिर्हाम (AED) १ ४१.४० ४.५६
मलेसियन रिङ्गिट (MYR) १ ३७.३५ ३७.४९
दक्षिण कोरियाली वन (KRW) १०० ९.९३ ९.९७
स्विडिस क्रोनर (SEK) १ १५.७६ १५.८२
डेनिस क्रोन (DKK) १ २३.२८ २३.३७
हङकङ डलर (HKD) १ १९.३९ १९.४६
कुवेती दिनार (KWD) १ ४९३.८० ४९५.७५
बहराइन दिनार (BHD) १ ४०३.३० ४०४.८९
ओमानी रियाल (OMR) १ ३९४.९१ ३९६.४७

 

 


Thali Mobile Pvt.Ltd.