भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

क्रिप्टो कारोबारमा संलग्न सिटिइभिटीका २ कर्मचारी पक्राउ

क्रिप्टो कारोबारमा संलग्न सिटिइभिटीका २ कर्मचारी पक्राउ

काठमाडौं । सिटिइभिटीको ल्याबभित्र क्रिप्टोसम्बन्धी कारोबार गरिरहेका दुई कर्मचारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर बस्ने ४० वर्षका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामता रहेका ब्यूरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।​सिटिइभिटीको प्राविधिक प्रशिक्षण भवनको सूचना प्रविधि ल्याबमा क्रिप्टोसम्बन्धी गैरकानुनी कार्य सञ्चालन भइरहेको पाइएको उनले बताए ।

विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले कम्प्यूटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमामा क्रिप्टो मिनिङ एप्लिकेसन सञ्चालन भएको पाइएको उनले बताए।

 

 


Thali Mobile Pvt.Ltd.