भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

एकसिङ्गे गैँडा सिकार गरेको अभियोगमा ३४ जना पक्राउ

एकसिङ्गे गैँडा सिकार गरेको अभियोगमा ३४ जना पक्राउ

काठमाडौं ।  दुर्लभ एकसिङ्गे गैँडा चोरी सिकार गरेको अभियोगमा फरार भएका ३४ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले चोरी सिकारी गरेको अभियोगमा थप ६ जनालाई पक्राउ गरेको हाे । यस्तै खाल्डो बनाएर दुईवटा गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गरेकाे बताएकाे छ ।

चोरी सिकारी नियन्त्रण अभियानमा महत्त्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेशनले ३ लाखसहित सम्मान गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल प्रजनन केन्द्रका कर्मचारी प्रेम शर्मा नगदसहित सम्मानित भए।

 


Thali Mobile Pvt.Ltd.