भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पश्चिमी क्षेत्रमा पश्चिमी वायु बलियो, पूर्वमा मनसुनी वायुको असर

पश्चिमी क्षेत्रमा पश्चिमी वायु बलियो, पूर्वमा मनसुनी वायुको असर

काठमाडौँ, २४ असाेज। पछिल्ला केही दिनदेखि बिहान र बेलुकाको समयमा चिसो बढ्न थालेको छ। दिउँसो पनि घाम राम्रोसँग नलागेकाले हिउँदको झल्को दिन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा अहिले पनि मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै छ, जसका कारण मौसम बदली भएको हो।

महाशाखाले जनाएको अनुसार पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहँदा मध्य र पूर्वी क्षेत्रमा मनसुनी र स्थानीय वायुको सामान्य प्रभाव जारी छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का पानी पर्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.