भर्खरै : Sorry, your browser does not support inline SVG.

राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्री नियुक्त

राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
सर्वोच्च अदालत, संवैधानिक इजलासको सोमबारको फैसलाबमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता देउवालाई आज सो नियुक्ति दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.