भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

भारतीय विदेश सचिवले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी आजै भेट्ने

भारतीय विदेश सचिवले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी आजै भेट्ने

काठमाडौं । दुई दिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला विहिबार नेपाल आउँदैछन्। बिहान ११ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जनाइएको छ । त्यस्तै विदेश सचिव श्रृंगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एशियन इन्स्टिट्युड अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफयर्स  (एआइडिआइए) ले गर्ने कार्यक्रममा पनि सहभागी हुने भएका छन् । आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम तय भएको छ। भोलि हुने सो कार्यक्रममा नेपाल भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे उनले आफ्ना भनाइ राख्ने जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.