भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

चिसोका कारण सर्लाहीका सामुदायिक तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द

चिसोका कारण सर्लाहीका सामुदायिक तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द

सर्लाही । सर्लाहीका सामुदायिक तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएका छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका भित्रका विद्यालयहरु चिसोका कारण एक हप्ताका लागि बन्द गरिएको हो ।

स्थानीय प्रशासनले यस अवधिमा चिसोको असरबाट सुरक्षित रहन विद्यार्थी र अभिभावकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
चिसोबाट विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै सात दिनका लागि विदा दिइएको जनाइएको छ ।

शितलहरसंगै अत्यधिक चिसो बढेकाले पालिकाले पुस १८ देखि पुस २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.