भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपाल र मलेसिया अपरान्ह सवा ४ बजे भिड्दै

नेपाल र मलेसिया अपरान्ह सवा ४ बजे भिड्दै

काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत आज नेपाल मलेसियासँग भिड्दैछ ।

ओमानमा सुरू हुने एसिसी प्रिमियर कप प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो।

अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न ४ः१५ बजेदेखि खेल सुरू हुने क्यानले जनाएको छ।

प्रतियोगितामा १० वटा टिमहरु सहभागी रहेका छन । समूह ‘ए’ मा रहेको नेपालसँगै मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन् ।

 


Thali Mobile Pvt.Ltd.