भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

दाङमा चट्याङ लागेर एक जना महिलाको मृत्यु

दाङमा चट्याङ लागेर एक जना महिलाको मृत्यु

काठमाडौं । दाङमा चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ। राजपुर गाउँपालिका–२ मटेरियाकी ४० वर्षीया भूमिसरा बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए।

आफ्नै खेतमा काम गरिरहेकी बुढा मगरलाई शुक्रबार बेलुका चट्याङले हानेको थियो। घाइतेलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले राति मृत घोषणा गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.