भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पक्राउ पुर्जी जारी भएपछि भावुक बन्दै दुर्गा प्रसाईंले गरे छोरीलाई फोन

पक्राउ पुर्जी जारी भएपछि भावुक बन्दै दुर्गा प्रसाईंले गरे छोरीलाई फोन

काठमाडौं । संविधान दिवसको अघिल्लो दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालतले बुधबार प्रहरीलाई अनुमति दिएको हो ।

जीवन पाण्डे र दुर्गा खनाललाई पनि पक्राउ गर्न जिल्ला अदालतलेट प्रहरीलाई अनुमति दिएको छ। पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो । प्रसाईंले आज सर्लाहीको लालबन्दीमा र्‍याली आयोजना गरेका छन् ।

यसलाई बिथोल्न सरकारले आफूविरुद्ध पक्राउ पुर्जी जारी गराएको आरोप लगाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.