भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुनसरीमा एक महिलाको हत्या

सुनसरीमा एक महिलाको हत्या

सुनसरी । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको जङ्खलमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

धरान १६ बस्ने २१ वर्षीया सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका एक व्यक्तिले युवतिको शव भुईँमा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको घाँटीमा गहिरो चोट छ । घटनास्थलबाट प्रहरीले धारिलो हतियारसमेत बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनाको विस्तृत अनुसन्धान गरिरहेको सुनसरी प्रहरी प्रमुख एस्पी विपिन रेग्मीले बताए ।

 


Thali Mobile Pvt.Ltd.