भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हत्या गरेको अवस्थामा भेटिएकी युवतीको शव सनाखत, २१ वर्षीया सुमना

हत्या गरेको अवस्थामा भेटिएकी युवतीको शव सनाखत, २१ वर्षीया सुमना

काठमाडौं । हत्या गरेको अवस्थामा भेटिएको शव धरान उपमहानरपालिका १६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले बताएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

बुधबार साँझ अभिभावक आएर शवको सनाखत गरेको बताउँदै थप अनुसन्धान भइरहेको उनले बताए। युवती धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनको हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन।

 


Thali Mobile Pvt.Ltd.