भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कुपन्डोलमा कार दुर्घटना

कुपन्डोलमा कार दुर्घटना

काठमाडौं । कुपन्डोल कानदेउता थानबाट झन्डै सय मिटर अगाडि सानेपा जाने बाटोमा प्रदेश ३–०१–२२ च ८७६७ नम्बरको आरएभी ४ गाडीले बाटोमा रोकी राखेको फोर्ड गाडीलाई ठक्कर दिँदा उत्तानो परी बीच बाटोमा यो गाडी पल्टिएको छ । दुर्घटनावारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चालकको हातमा सामान्य चोट लागेको र उनी फरार रहेको प्रहरीले बताएको छ । प्रहरीको क्रेनले गाडीलाई उडाइ जाउलाखेल प्रहरी परिसरमा राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.