भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लेक लागेर सिन्धुपाल्चोकका युवकको मृत्यु

लेक लागेर सिन्धुपाल्चोकका युवकको मृत्यु

रसुवा । गोसाइँकुण्ड गाउँपालिका ४, लाङटाङमा ट्रेकिङ गएका एक युवकको लेक लागेर मृत्यु भएको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ का २४ वर्षीय विजय तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुन्चेले जनाएको छ ।

हेलम्बु हुदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै आएका तामाङको ५६०० मिटरको उचाईमा लाङसिसा आसपास क्षेत्रमा उनको मृत्यु भएको प्रमुख प्रहरी नायव उपरीक्षक केशव भट्टराईले बताए ।

सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षकको कमाण्डमा र प्रहरी चौकी लाङटाङबाट प्रहरी घटनास्थलमा पुगेको थियो । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज फरेन्सिक मेडिसिन विभागमा पठाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.