गृहमन्त्रीको हेलिकप्टर सयरमा ३५ लाखबढी खर्च
काठमाडौं । गृहमन्त्रीको एमआई–१७ हेलिकप्टरमा सिन्धुपाल्चोकदेखि अछाम र बाजुरासम्म, काठमाडौं–अछाम, काठमाडौं–सिन्धुपाल्चोक र काठमाडौं–पोखरा हेलिकप्टरमा करिब ५ घण्टाभन्दा धेरै समय खर्चिएका छन् भने हेलिकप्टर भाडा मात्रै ३५ लाख भन्दा माथि खर्चेका...