२९ कार्तिक २०८३, आईतवार /
Nov 15, 2026
युनिकोड
२९ कार्तिक २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’
|
भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ
|
यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते
|
पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह
|
माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा
|
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह
|
प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार
|
१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
निषेधाज्ञामै झन् संक्रमण
भाद्र १५, २०७७
काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।...
आन्तरिक उडान र लामोदुरीका यातयात भदौ मसान्तसम्म बन्द
भाद्र १५, २०७७
काठमाडौं । सरकारले आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना...
कालिकोट नाग्म पहिरोमा १० जनाको मृत्यु
भाद्र १५, २०७७
कालीकोट । तिलागुफा–१ नाग्मका चार घर पहिरोले भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । २ जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारार्थ कर्णाली...
पाँच रुपैयाँको कथा
भाद्र १४, २०७७
कहिलेकाहीँ विगतको सुन्दर स्मृतिमा रमाउन पुग्छु अनि मनमनै अनेकन प्रश्न गर्छु। के फेरि कहिल्यै त्यो बखतको जस्तो मीठो समयसंग साक्षात्कार हुन सकिएलारु बाल्यकालका हरेक घटना हृदयको सिंहासनमा सुन्दर सम्झना...
काठमाडौँ तराई मधेस द्रुतमार्गमा अप्टिकल फाइबर
भाद्र १४, २०७७
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ...
एकै परिवारका दुई सुत्केरी, वृद्धा र बालबालिकासहित १४ संक्रमित
भाद्र १४, २०७७
भक्तपुर । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले होम आइसोलेसनमा राखेकी चार दिनकी सुत्केरीसहितको एक परिवारलाई स्थानीय बासिन्दा र जनप्रतिनिधिले जबर्जस्ती आइसोलेसन सेन्टर पठाएको पाइएको छ । मध्यपुर थिमि नगरपालिका–९ का स्थानीयवासी...
‘७० करोड’को नेपथ्य
भाद्र १४, २०७७
काठमाडौं । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनिएको बहुचर्चित अडियोमा नेपाल सरकारले किन्न चाहेको सेक्युरिटी प्रेसको मूल्य २८ अर्ब पुर्याउन भनिएको छ। अडियो सार्वजनिक गर्ने स्विस कम्पनी केबीए–नोटासिस, एसएका नेपाल...
गुणस्तरहीन जगदम्बा डण्डी बिक्रीमा बन्देज
भाद्र १४, २०७७
काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डण्डी ९रड० को गुणस्तर कमजोर पाइएपछि सरकारले बिक्रीवितरणमा रोक लगाएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबार कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर...
<
1
…
317
318
319
320
321
322
323
324
>