उपत्यकामा समुदायमै संक्रमण, तर कन्ट्याक्ट ट्रेसिङ भएन
काठमाडौं । सक्रिय संक्रमित रहेका ७५ जिल्लामा सबैभन्दा बढी काठमाडौंमा, राजधानीकै जिल्ला स्वास्थ्य कार्यालयमा जनशक्ति अभाव हुँदा स्थानीय सरकारलाई कन्ट्याक्ट ट्रेसिङको जिम्मा, तर संक्रमण पुष्टि भएको दुई दिनसम्म विवरण...