ओली सरकारकाे प्रगती: छानीछानी बिचौलिया, मन्त्रीका आफन्त तथा नेताका पारिवारिक सदस्यलाई नियुक्ति
नेकपा सरकारका विवादास्पद नियुक्ति, कार्यकर्ता सडकमा, नियुक्ति खाने बिचौलिया काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आफन्त, नातागोता, बिचौलिया र विवादास्पद व्यक्तिलाई राजनीतिक नियुक्ति दिएको छ ।...