निषेधाज्ञा थप गर्न नगरपालिकाहरूकाे आग्रह
काठमाडौँ । नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको निषेधाज्ञाभित्रै सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ । पीसीआर परीक्षण गर्न सूक्ष्म योजना...