प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नु भएको छ ।

सामान्य ज्वरो आएको छ । ज्वरोका कारण हाल प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश शिलवालले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.