भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

गायक राजेश पायल राई पक्राउ, यस्तो छ आरोप

गायक राजेश पायल राई पक्राउ, यस्तो छ आरोप

काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेको प्रहरीले जनाएको छ ।

राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ ।

काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाका अनुसार गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएर छोडिएको छ । गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने तयारी प्रहरीले गरिरहको छ ।

 


Thali Mobile Pvt.Ltd.