भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

सासू–ससुराको हेरचाह गर्ने बुहारी सम्मानित

सासू–ससुराको हेरचाह गर्ने बुहारी सम्मानित

गुल्मी । उमेर पुगेपछि विवाह गर्ने जोडी र गाउँमै बसेर सासू–ससुराको हेरचाह गर्ने असल बुहारीलाई सम्मान गरिएको छ ।

शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका जोडी र असल छोरीबुहारीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । कार्यक्रममा तीन नवजोडीका साथै १० जना छोरी(बुहारीलाई सम्मान गरिएको थियो ।

श्रीमान् वैदेशिक रोजगारीमा जाँदा श्रीमतीहरू घर छोडेर सहर बस्दा गाउँमा ज्येष्ठ सदस्यको हेरचाहमा समस्या हुन थालेपछि गाउँमै बस्न प्रेरित गर्न सम्मान गरिएको वडाध्यक्ष चन्दले बताए ।

 


Thali Mobile Pvt.Ltd.