भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रियाः रिसइबी साधेको भन्ने आरोप गलत हो

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रियाः रिसइबी साधेको भन्ने आरोप गलत हो

काठमाडौं । कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढी होहल्ला गर्न जरूरी नभएको बताएका हुन् ।

आज चन्द्रागिरिमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले उनले सिरोहियासँग सरकारले रिसइबी साधेको भन्ने आरोप गलत भएको बताए । प्रधानमन्त्री प्रचण्डले सिरोहिया अदालती प्रक्रियाबाट छिट्टै छुट्ने पनि बताएका छन् ।

दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले धनुषा अदालतमा पेश गरेको छ।

 

 


Thali Mobile Pvt.Ltd.