भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

तनहुँमा एक प्रहरी हवल्दार मृत फेला

तनहुँमा एक प्रहरी हवल्दार मृत फेला

दमौली । तनहुँमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। ऋषिङ प्रहरी चौकीमा कार्यरत ओमबहादुर विक मृत फेला परेका हुन्।चौकी नजिकैको बेलौतिको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बिहान ५ बजे उनलाई मृत फेला पारिएको हो। रुपन्देही घर भएका उनी कार्तिकदेखि ऋषिङमा कार्यरत थिए। ओमबहादुर डिप्रेसनका बिरामी भएको प्रहरी स्रोतको भनाइ छ। उनको परिवारलाई रुपन्देहीबाट बोलाइएको छ। परिवार आएपछि शवलाई पोस्टमार्टम गर्न प्रदेश अस्पताल दमौली लगिनेछ। रासस

 


Thali Mobile Pvt.Ltd.