भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

आज तीन संसदीय समितिहरूको बैठक बस्दै, विभिन्न समसामयिक विषयमा छलफल

आज तीन संसदीय समितिहरूको बैठक बस्दै, विभिन्न समसामयिक विषयमा छलफल

काठमाडाैं । आज तीन संसदीय समितिहरूको बैठक बस्दैछ । बिहान ११ बजे विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दिउँसो १ बजे सार्वजनिक नीति समितिको बैठक बसेर विभिन्न समसामयिक विषयमा छलफल हुनेछन् ।

संसदीय समितिहरूको बैठकमा के के हुने छन् ?

    १. विधायन व्यवस्थापन समितिको बैठक
                   बिहान ११ बजे हुने बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ का दफावार छलफल हुनेछ।

    २. संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक
                  बिहान ११ बजे नै बस्ने बैठकमा सिमेन्ट र अन्य निर्माण सामग्रीहरूको मूल्यवृद्धि र खाद्य वस्तुको मूल्य वृद्धिको सम्बन्धमा छलफल हुनेछ।

    ३. सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक
                  दिउँसो १ बजे हुने बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानका लागि प्राप्त सुझावमा छलफल हुनेछ।

 


Thali Mobile Pvt.Ltd.