भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मंगलबार यो वर्षकै कम न्यूनतम तापक्रम मापन

मंगलबार यो वर्षकै कम न्यूनतम तापक्रम मापन

काठमाडौंं । १० डिग्री सेल्सियसबाट काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तल झरेको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो।

सोमबार १०.५ डिग्री सेल्सियस मापन भएकामा मंगलबार ९.९ डिग्री मापन गरिएको हो । काठमाडौं उपत्यकामा हल्का बदली भए पनि सामान्यतया मौसम सफा नै रहनेछ। त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

अन्य भूभागको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ। मंगलबार बिहान पौने ९ बजेको रेकर्ड भएको यो न्यूनतम तापक्रम यो वर्षकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.