भर्खरै : Sorry, your browser does not support inline SVG.

कीर्तिपुरस्थित बर्न अस्पतालमा आगलागी घटनाका घाइते दुई जना कामदारको मृत्यु

कीर्तिपुरस्थित बर्न अस्पतालमा आगलागी घटनाका घाइते दुई जना कामदारको मृत्यु

काठमाडौं । सान्दार मःम पसलका दुई कामदारको मृत्यु भएको छ। आगलागीमा घाइते भएका कामदारको मृत्यु भएको हो । गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए।

जसमध्ये सात जना गम्भीर घाइते भएका थिए। उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार रबिन राईको र मंगलबार भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.