भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

युक्रेनको आक्रमणमा पाँचजना रुसीको मृत्यु

युक्रेनको आक्रमणमा पाँचजना रुसीको मृत्यु

काठमाडौं । युक्रेनले रुस अधिनस्थ क्राइमियाको सेभास्टोपोल सहरमा आक्रमण गरेको छ । त्यसक्रममा मिसाइलका टुक्राले लाग्दा समुद्र तटमा गएका मध्ये कम्तीमा पाँचजनाको मृत्यु भएको छ । १०० भन्दा बढी व्यक्ति घाइते छन् ।

सेभास्टोपोलका गभर्नर मिखाइल राजभोजाहेभले जनाएअनुसार, घाइतेको संख्या १२४ छ । मृत्यु हुनेमा तीन बालबालिका र दुई वयस्क छन् । युक्रेनको आक्रमणमा मारिएकी एक बालिका स्थानीय मागादान सहरका उपमेयरकी छोरी हुन् ।

स्थानीयका अनुसार, उक्त आक्रमण कुनै साइरन नबजाई एक्कासि गरिएको थियो । सीएनएन

 

 


Thali Mobile Pvt.Ltd.