भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

वाइडबडीको फाइल खुल्यो, विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायतलाई मुद्दा दायर गर्दै अख्तियार

वाइडबडीको फाइल खुल्यो, विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायतलाई मुद्दा दायर गर्दै अख्तियार

काठमाडौं । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ । यसमा संलग्नहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार लगायत भ्रष्टाचारमा संलग्नहरुलाई प्रतिवादी बनाउने निर्णय गरेको हो । लगतै विशेष अदालतमा मुद्दा दर्ता गर्न लागेको अख्तियारले जनाएको छ ।

आरोपितहरुको अरु विवरण गोप्य राखेको छ ।दुई पटक कर्णाली प्रदेशसभा सदस्य बनेका शाही अघिल्लो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन । पाँच वर्षअघि वाईडबडी विमान खरिदको प्रक्रिया अघि बढ्नासाथ अख्तियारमा उजुरी परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.