भर्खरै : Sorry, your browser does not support inline SVG.

आवतजावतमा कडाई : पास बन्द गर्न गृहको निर्देशन

आवतजावतमा कडाई : पास बन्द गर्न गृहको निर्देशन

२९ साउन २०७७ काठमाडौं । कोरोना संक्रमण उपत्गयका घेर्दै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्न निर्देशन दिएको छ ।

आज(बिहीबार)देखि लागू हुने गरी पास बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको हो । धेरै जिल्लामा संक्रमण बढेको र आवतजावत बढेपछि पास वितरण केही दिनका लागि पूर्ण रूपमा बन्द गरिएको मन्त्रालयकाले जनाएको छ ।passband

 


Thali Mobile Pvt.Ltd.