भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

उपत्यकाका दुई जिल्ला भक्तपुर २ र काठमाण्डौंमा १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

उपत्यकाका दुई जिल्ला भक्तपुर २ र काठमाण्डौंमा १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

३० बैशाख २०७७, काठमाण्डाैं । नेपालमा मंगलबार साँझ पुन २६ जना कोरोना संक्रमित थपिएका छन् । २५ जनामा नयाँ पुष्टी भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुहाेस्

 

स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा जिल्लाका २२, २८, ३२, ४५ र ६० वर्षीय महिला र १६, २२, २४,२५, २८,२८, ३२, ५९, ५५, ६१ र ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

महोत्तरी जिल्लामा १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । त्यस्तै धनुषा जिल्लाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएकोछ ।

यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३३ वर्षीया महिला र सर्लाहीमा ४५ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेकोछ ।

मंगलबार बिहान नै मात्र ५७ जनामा कोरोना पुष्टि भएको थियो ।covid-19

 


Thali Mobile Pvt.Ltd.