भर्खरै : Sorry, your browser does not support inline SVG.

उपनिर्वाचनमा भाग लिन दर्ता भए १८ दल दर्ता

उपनिर्वाचनमा भाग लिन दर्ता भए १८ दल दर्ता

काठमाडौँ । २०८० बैशाख १० गते चितवनमा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् । चितवनको क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका हुन ।

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.