भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस सभापति देउवा विराटनगर जादै

कांग्रेस सभापति देउवा विराटनगर जादै

विराटनगर । कांग्रेसले देशव्यापी चुनावी सभाको सुरुवात गर्न लागेको छ । मुलुकका ७ वटै प्रदेशमा चुनावी सभा गर्ने कांग्रेसले विराटनगरबाट सुरुवात गर्ने तयारी गरेको हो ।

विराटनगरमा हुने सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्दैछन् ।

मोरङका उपसभापति भक्तिनाथ माझीले विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा राखिएको जानकारी दिए । सभाका लागि मञ्च व्यवस्थापनदेखि लिएर सबै तयारी पूरा भइसकेको उनको भनाइ छ।

माझीका अनुसार चुनावी सभा कांग्रेस एक्लैले गर्न लागेको हो ।

गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवको उम्मेदवारी परेको छ।

 


Thali Mobile Pvt.Ltd.