भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

खोलाले ट्याक्टर बगाउँदा बाजुरामा चालक बेपत्ता

खोलाले ट्याक्टर बगाउँदा बाजुरामा चालक बेपत्ता

बाजुरा । बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन् । मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका–९ बाउली खोलले ट्याक्टर बगाउँदा ड्राइभर बेपत्ता भएका हुन ।

खोलाले बगाएको ट्याक्टर फेला परे पनि चालकको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । चालकको खोजी कार्यका लागि नेपाली सेनासहितको टोली खटिएको छ ।

राति ११ बजे तिकोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्बो ट्याक्टर ओलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चालक डुवनारायण चौधरी बेपत्ता भएको उनको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.