भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

चण्डेश्वरी अजिमा साकोसको ६० हजार सहयोग कोरोना कोषमा हस्तान्तरण

चण्डेश्वरी अजिमा साकोसको ६० हजार सहयोग कोरोना कोषमा हस्तान्तरण

भक्तपुर । कोरोना रोकथाम तथा नियन्त्रणको लागि चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुर नगरपालिकालाई रु. ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनलगायत आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेको सहयोगको लागि नगरपालिकाले धन्यवादज्ञापन गर्नुका साथै नगरपालिकाद्वारा प्रकाशित केहि महत्वपूर्ण प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.