भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

‘टाढैबाट नमस्कार गरौं, हात नमिलाऔं’

‘टाढैबाट नमस्कार गरौं, हात नमिलाऔं’

काठमाडौं । विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला घर, कार्यालय तथा स्कुलमा मास्क अनिवार्य गरिएको छ। संक्रमणको त्रासले एकअर्कालाई स्पर्श नगर्न र बिरामीबाट टाढै रहन सबैलाई सचेत रहन चिकित्सकले सल्लाह दिएका छन्।

हात मिलाउन नमिल्ने भन्दै चिकित्सकले आफन्त, साथीभाइ, सहकर्मीलाई भेट्दा अभिवादन गर्ने तर हात नमिलाउदा राम्रो हुने बताएका छन् । शरीर नजोडी टाढैबाट नमस्कार शैली अपनाउन आग्रह गरिएको छ । नेपाली समाजमा ज्यादै नजिकको सम्बन्ध हात मिलाउने चलन छ।

 


Thali Mobile Pvt.Ltd.