भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने

तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने

काठमाडाैं । प्रहरीका १४ जना सम्पर्कविहीनलाई सात दिनभित्र हाजिर नभए जागिरबाट हटाइने भएको छ । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिए अनुसार हाजिर नभए जागिरबाट हटाउँने चेतावनी दिएको हो ।

तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी दिदै प्रहरीले सूचना समेत सार्वजनिक गरेको छ । प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.