थप २३२३ जनामा कोरोना संक्रमित डिस्चार्ज

थप २३२३ जनामा कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । थप २ हजार ३ सय २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या हालसम्म १ लाख ९३ हजार ३२५ पुगेको छ ।

थप ७ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.