भर्खरै : Sorry, your browser does not support inline SVG.

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कहाँ कति हेर्नुहाेस् (भिडियाे)

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कहाँ कति हेर्नुहाेस् (भिडियाे)

२२ साउन २०७७ काठमाडौं । थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । कोरोना संक्रमणका कारण आज सम्म ६५ जनाको मृत्यु भएको छ ।

भिडियो हेर्नुहोस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/309266673657526/

कहाँ कति…
बिहीबार काठमाडौंमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४÷२४ जना, कैलालीमा २१ जना संक्रमित भेटिएका छन् । त्यस्तै सुनसरीमा १९, इलाममा १५, बारामा १४, ललितपुरमा १०, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्युठानमा ५, मकवानपुर, रुपन्देहीमा ४र४ जना संक्रमित भेटिएका छन् । महोत्तरी, काभ्रे, दाङ, बझाङ र बाजुरामा ३÷३ जना, भोजपुर, सिरहा, रौतहट, कञ्चनपुर, डोटीमा २र२ जना, भक्तपुर, दोलखा, चितवन, नुवाकोट, रामेछाप, उदयपुर, गुल्मी, पर्वत, कास्की, दैलेख, सुर्खेत, जुम्ला, मुगु, बैतडीमा १÷१ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.