भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

थपियो लकडाउन बैशाख २५ सम्म

थपियो लकडाउन बैशाख २५ सम्म

१४ बैशाख काठमाडौं : लकडाउन बैशाख २५ सम्म थप्ने सरकारले निर्णय गरेको छ ।
कोरोना जोखिम कायमै रहेको उल्लेख गर्दै आइतबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनको समय थप गरेको हो ।
लकडाउन थपिएको यो अवधिमा भने सरकारले उद्योग कलकारखाना सञ्चालनमा खुकुलो पार्ने निर्णय गरिएको जनाइएको छ । नागरिकहरुको लागि भने लकडाउन पहिले जस्तै कडा हुने मन्त्रिपरिषद्ले निार्णय गरेको छ ।
चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको सरकारले लकडाउनको अवधि थपेको तेस्रो पटक हो ।

 


Thali Mobile Pvt.Ltd.