भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दशै भर हिउँ फुलेपछि (फोटो फिचर )

दशै भर हिउँ फुलेपछि (फोटो फिचर )

काठमाडौं । देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएसंगै जनजीवन प्रभावित बनेको छ । प्रदेश १ देखि सातै प्रदेशका विभिन्न जिल्लामा हिउँ परेहेको हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे, मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

सेताम्मे हुम्लाको सदरमुकाम सिमिकाट

इलामको उच्च पहाडि क्षेत्रमा समेत बाक्लो मात्रामा हिमपात भई रहेको छ । बैतडीमा पनि हिमपात भइरहेको छ । बैतडीको अनारखोली, खोड्पे, अनारखोली, सतबाँझ भावर, गाँजरी,बाजपानी, ढोल्यामोड, देहिमाडौं लगायतका ठाउँहरुमा हिमपात भएको हो । हुम्लामा परेको हिमपातले पनि जनजीवन प्रभावित बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.