भर्खरै : Sorry, your browser does not support inline SVG.

नारायणी अस्पतालबाट कोरोना संक्रमित भागे

नारायणी अस्पतालबाट कोरोना संक्रमित भागे

३१ बैशाख २०७७ पर्सा । वीरगञ्‍जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुईजना कोरोना भाइरस संक्रमित भागेका छन् ।

दिउसो दुईजना संक्रमित भागेपछि खोजीकार्य भैरहेको छ । अहिले जिल्ला प्रहरी कार्यायलयबाट एसपी गंगा पन्तसहितको टोली अस्पतालमा पुगेको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.