भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नेकपा खुलासा : प्रचण्डलाई यसरी ठेगान लाउन खोजेका रहेछन् ओलीले (भिडियासहित)

नेकपा खुलासा : प्रचण्डलाई यसरी ठेगान लाउन खोजेका रहेछन् ओलीले (भिडियासहित)

९ साउन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी गम्भीर संकटमा पुगेको बताएका छन् । पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

सामुहिकमा चल्नु पर्नेमा नेतृत्व अहिले नेतृत्वले सामुहिकलाइ चलाइरहेको जिकिर गरे । प्रधानमन्त्री ओली प्रतिलक्षित गर्दै प्रचण्डले प्रहार गरे । पुष्पलाल र नरबहादुर कर्मचार्यलाई स्मरण गर्दै उनले अर्काको रगत चुसेर बसेका शासकहरूलाई फ्याँकेर ल्याइएको शासन व्यवस्थामा जनता निराश हुँदै गएको दावी गरे ।

हेर्नुहोस भिडियो

https://www.facebook.com/Kailashkhabarnews/videos/298103341505270/

एकता निश्‍चित मूल्य मान्यता र विधि पद्धतिका आधारमा भएकाले अहिलेको चोचोमोचोले पार्टी भित्र संघर्ष चलिरहेको बताए । अध्यक्ष दाहालले अहिले नेकपामा नीति एउटाको तर नेतृत्वमा अर्कै रहेको भन्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरे ।

 


Thali Mobile Pvt.Ltd.